समाचारसमाजहेडलार्इन

धरानमा आगलागी, २५ लाख बराबरको क्षति

धरान,koshipost.com
धरान –१६ स्थित गणतन्त्र बस्तीमा आगलागी भएको छ । बिहीबार राति आगलागी भएको हो । इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार राति ८ः१० बजे विद्युत सर्ट भई आगलागी हुँदा शुक्र तामाङको टिनको बेरा र छाना भएको एकताले घर जलेर पुर्णरुपमा क्षति हुँदा २५ लाख बरावरको क्षति भएको छ ।


आगो करिब ३० मिनेटमा धरान उपमहानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button