अर्थ खबरसमाचारसमाजहेडलार्इन

घरेलु मदिरा वरामद गरी प्रहरीद्धारा नष्ट

विराटनगर
घरेलु मदिरा वरामद गरी प्रहरीले जष्ट गरेको छ । प्रहरीले विराटनगरबाट घरेलु मदिरा वरामद गरी नष्ट गरेको गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब साढे ७ बजे विराटनगर १२ खबरीस्थित मंगलबारे टोलबाट घरेलु मदिरा र विभिन्न सामाग्रीहरु वरामद गरेको छ । गैरकानूनीरूपमा घरेलु मदिरा बनाइरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरको टोलीले गएर नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरेलु मदिरा १ सय लिटर, कच्चा पदार्थ १ सय लिटर र मदिरा बनाउने भाडा वर्तन ८ थान बरामद भएको थियो । ती सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, विराटनगर महानगरपालिका १ नं. वडाका प्रतिनिधिहरुकोे रोहबरमा नष्ट गरिएको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button