समाचारस्वास्थ्यहेडलार्इन

सरकारले ३० वटा निजी अस्पतालमा कोरोना संक्रमितलाई निःशुल्क उपचार दिने ,कुन जिल्लामा कुन अस्पताल (नामवली सहित)


काठमाण्डौं

सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको हो । सरकार र निजी अस्पताल,मेडकल कलेज संग निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।


आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत निजी तअस्पताललाई मन्त्रालयले रकम दिने जनाएको छ । मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनु पर्ने बताएको छ ।


यी निजी अस्पताल र मेडिकल कलेजमा संक्रमितले निःशुल्क उपचार पाउने भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button