समाचारसमाज

एडीबी खानेपानी आयोजनाको पाईप तोड्फोड् गरेको आरोपमा धरानबाट हर्क साम्पाङ पक्राउ (तोड्फोड नगरेको साम्पाङको भनाई भिडियो सहित)

धरान,

एडीबी खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन भत्काइएको घटनामा संलगन हर्क साम्पाङलाई साउन २० गते बेलुका पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द« बहादुर बस्नेतका अनुसार खानेपानि बोर्डले दिइएको उजुरिका आधरमा साम्पाङलाई पक्राउ गरिएको हो । तोड्फोड्को घटनामा धरान खानेपानि संस्थानका अध्यक्षको नाम समेत मुछिएकोमा नेकपा , नेपाली काङग्रेस धरान कमीटिले छुट्टा छुट्टै विज्ञप्ति मार्फत दोषीलाई कानुन बमोजिम कार्वहीको माग गरेका छन् । तोड्फोड्बाट १ लाख ५० हजार बाराबरको क्षति भएको बताईएको छ ।

https://www.youtube.com/watch?v=smmUt7GvTbY&t=302s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button