राजनीतिसमाचार

समाजवादि उम्मेदवारलाई पाबबारिमा भब्य स्वागत

समाजवादी पार्टीले धरानमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ। शनिबार धरान उपमहानगर वडा नम्बर ६ मा समाजवादीको उम्मेदवार गजेन्द्र इस्बोलाई लिएर चुनावी प्रचारमा लागेको छ। वडा नम्बर छ स्थित पानबारिका हरेक टोलमा उम्मेदवार सहित पुगेका हुन।उम्मेदवार गजेन्द्र इस्बो त्यहाँ पुग्दा पानबारी बासिन्दाले फुलमालाले स्वागत गरेका हुन ।

धरानको विकास, समृद्धि र सुशासनको संकल्प, समाजवादी पार्टीको नेतृत्वअवको बिकल्प भन्ने मुल नारा लिएर धराने जनता समक्ष आएका छन । वडा नम्बर ६ पानबारी बासिन्दालाई समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्बोलाई चुनाब चिन्ह हातमा भोट किन दिने भन्ने बारे जनता समक्ष राखेका थिए ।

गजेन्द्र इस्वोलाई नै भोट किन?

९१० धरानशहरलाई अत्यावश्यक ढल, वाटो, पुल, बस पार्क, एयरपोर्ट, खाने पानी, स्वास्थ्य, शिक्षा र विजुली साथै महत्व पुर्ण प्रशासनीकतथाव्यापारिक केन्द्रको वैज्ञानिक तथाव्यवस्थितविकास गर्न । ९२० लाहुरेको शहरको रुपमा परिचित यो शहरलाई लाहुरेकै नेतृत्वमाआधुनिकशहरको रुपमाविकास गर्न ।

९३०धरानशहर हालविवादितशहरको रुपमाआफ्नो परिचयबदली रहेको परिप्रेक्षमा सबैखाले विवादहरुलाई नेतृत्वको कलाकौशलप्रदर्शन गरि समाधानगर्न । ९४० सरकारी कार्यालयहरुमाकमिशन र भ्रष्टचार वढी रहेको जनगुनासोलाई मध्यनजर गरि कमिशन र भ्रष्टचार मुक्तशहर निर्माण गर्न । ९५०अव्यवस्थित, अबैज्ञानिक कर प्रणलीको आधारमा वृद्धि गरिएको कर घटाई सबैलाई सर्व स्वीकार्य कर प्रणाली विकास गरि कार्यन्वयनगर्न गराउन ।

९६०सुकुम्बासीहरुलाई धर धुरी वितरण,धनीपुर्जा वितरण,व्यवस्थीत ढल तथा सडक निर्माण, विजुलीको पोल वितरण, खानेपानी र रोजगारीकोउचितव्यवस्थागर्न । ९७० खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङ जिल्लासंग सडक संजालविस्तार गरि धरानशहरलाई प्रस्थानविन्दुको रुपमाविकास गर्न पहलगरिव्यावसायिकवातावरण निर्माण गर्न ।

९८०धरानलाई शिक्षा, स्वास्थ्य, खेलकुद रपर्यटनको हवको रुपमाविकास गर्न । ९९०आदिवासीजनजातीहरुको मौलिकशिपकला, ज्ञानको संरक्षण सम्बर्दन गर्न आवश्यकनीतिनियम र बजेटको पहलगर्न ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button