राजनीतिसमाचारहेडलार्इन

नेकपाको चुनावी घरदैलौ कार्यक्रम जारी

नेकपाको चुनावी घरदैलो कार्यक्रम जारी छ । नेपाल कम्यसनिष्ट पाटी नेकपाले शुक्रबार धरान १६ मा घरदैलो कार्यक्रम अभियान मार्फत भोट मागीरहेका छन् । नेकपाको तर्फबट धरान उपमहानगरपालिकाको मेयर पदका लागि उमेद्वार बनेका प्रकाश राई सहतिका उनका नेता कार्यकर्ताहरुको घरदैलो अभियान शुक्रबार धरान १६ मा पुगेका थिए ।

बिहान ७ बजे धरान १६ स्थित समिचोकमा भेला भई स्थानीय नागरिकसँगको भेटघाट पछि आफना कुरा राख्दै उमेद्वार राईले घरदैलो अभियान शुरु गरेका हुन । सो अभियानकै क्रममा राईले शुक्रबारको अभियान भारतले नेपालको सिमाना मिचेको विषयमा कुरा गदै मतदाताको घर घरमा पुगेका छन् ।

छिमेकी देशले नेपालको सिमना मिचेको बिरोध अभियान कार्यक्रममा गर्दै कुनैपनि हालतमा नेपाली भुभाग आफना पाटीले गुम्न नदिने र धरानवासी समेत लडन,सिमा रक्षा गर्न तयारी हुनुपर्नेमा उमेद्वार राईको भनाई थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button