समाज

धनकुटामा कांग्रेसद्धारा समवेदना

धनकुटा जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी शिक्षा बिद नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य समाजसेवी दामोदर दाहालकी धर्मपत्नी स्वर्गीय सत्यवति दाहालको १० औ पुण्य दिन सोमबार नेपाली कांग्रेस धनकुटाले परिवारजनमा समवेदना दिएको छ ।

धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,निर्वतमान जिल्ला सभापति संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य बिष्णु प्रसाद पौडेल लगायतले समवेदना दिएको हो ।

स्वर्गीय सत्यवती दाहालकी पती धनकुटा जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी शिक्षा बिद नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य समाजसेवी दामोदर दाहाल र उहाको परिवारजनमा कांग्रेसले समवेदना व्यक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button